Leader in the manufacturing and export of herbal products in Nepal ~~

Call us now9851076651

Prisa Papaya Soap


फाईदाहरु

१ .यसमा भएको भिटामिन ए वि सी ले छालाको चाया पोतो डण्डीफोरलाइ हटाउछ ।

२ .यस साबुनमा प्रयोग भएको पेपीन तत्वले कडा छालालाइ नरम बनाउँछ ।

३. यस साबुनको प्रयोग गर्दा कुनै प्रकारको कडिस्नरको प्रयोग गर्नु पर्दैन ।