Prisa Rose Soap
फाईदाहरु
१ . यस साबुनको प्रयोगले अनुहारको चाउरीपनलाइ हटाएर अनुहार सकुमार बनाउँछ ।
२ . यस साबुनको प्रयोगले छाला भित्रका नकारात्मक तत्वलाइ बाहिर निकाली दिनभर ताजा महसुस गराउँछ ।
३ . यस साबुनको प्रयोगले चाँया पोतो तथा डण्डीफोरलाई हटाइ छालालाइ मुलायम पार्दछ ।