Leader in the manufacturing and export of herbal products in Nepal ~~

Call us now9851076651

Prisa Rose Soap


फाईदाहरु

१ . यस साबुनको प्रयोगले अनुहारको चाउरीपनलाइ हटाएर अनुहार सकुमार बनाउँछ ।

२ . यस साबुनको प्रयोगले छाला भित्रका नकारात्मक तत्वलाइ बाहिर निकाली दिनभर ताजा महसुस गराउँछ ।

३ . यस साबुनको प्रयोगले चाँया पोतो तथा डण्डीफोरलाई हटाइ छालालाइ मुलायम पार्दछ ।